सांसद श्रेष्ठबारे निर्णय लिन रास्वपाको बैठक बस्दै-Sutra News

सांसद श्रेष्ठबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

बुधबार, २९ चैत्र २०७९

बुधबार, २९ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।



सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोडको अडियो जोडिएकोबारे निर्णय गर्न बैठक बस्न लागेको हो।

उनले समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

रास्वपाले उनलाई पदबाट निलम्बन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट