राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ५ घण्टा सर्यो-Sutra News

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ५ घण्टा सर्यो

बुधबार, २९ चैत्र २०७९

बुधबार, २९ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक ५ घण्टाका लागि सरेको छ।



बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको हो।

केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको एक नेताले जानकारी दिए।

रास्वपाका सभापति रवि लामिछाने र  केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि जिल्लाबाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट