काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा केही सुधार देखिएको छ। आज शुरुवातमा नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा पुगेको छ ।
१० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्