प्रधानमन्त्रीलाई भेट्दै नेपाल बार, प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिने-Sutra News

प्रधानमन्त्रीलाई भेट्दै नेपाल बार, प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिने

बिहिबार, ३० चैत्र २०७९

बिहिबार, ३० चैत्र २०७९
nepal bar

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ ।



उनीहरुले अबको केहीबेरमै  प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्नका लागि दबाब दिन उनीहरूले प्रधानमन्त्रीलाई भेट्न लागेका हुन् ।
पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट