प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्याे-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्याे

बिहिबार, ३० चैत्र २०७९

बिहिबार, ३० चैत्र २०७९

काठमाडौं, ३० चैत । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।



यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट