उपनिर्वाचन : मौन अवधिमा केके गर्न पाइँदैन?-Sutra News

उपनिर्वाचन : मौन अवधिमा केके गर्न पाइँदैन?

शुक्रबार, ८ बैशाख २०८०

शुक्रबार, ८ बैशाख २०८०

काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार निषेध गरेको छ । मौन अवधि लागू भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।



चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

यस अवधिमा उम्मेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट