उपेन्द्र यादवलाई भोट मागेपछि मधेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण-Sutra News

उपेन्द्र यादवलाई भोट मागेपछि मधेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

आइतबार, १० बैशाख २०८०

आइतबार, १० बैशाख २०८०

काठमाडौँ- निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ। आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।



आज बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।

२४ घन्टाभित्र स्पष्टीकरण पेश गर्नसमेत आयोगले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट