तनहूँमा स्वर्णिम काँग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि, सर्वेन्द्र तेब्बर मतले पछि-Sutra News

तनहूँमा स्वर्णिम काँग्रेसभन्दा झण्डै दोब्बर मतले अगाडि, सर्वेन्द्र तेब्बर मतले पछि

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०

तनहूँ-१ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले आफ्ना निकटत्म प्रतिष्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि रहेका छन्।



यो मतपरिणाम २१ वडाको २९ हजार ८०८ मत गनिसक्दाको हो।

उनले कुल खसेको मतको १५ हजार १ सय ३५ प्राप्त गर्दा उनका निकटत्तम प्रतिष्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले ८ हजार ७ सय ३१ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका दम्मेदवार सर्वेन्द्र खनाल वाग्ले भन्दा तेब्बर मतले पछि छन्। उनले हालसम्म ५ हजार प्राप्त गरेका छन्।

वाग्लेले आफ्नो अग्रतालाई निरन्तर बढाउँदै लगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट