स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी (सूचनासहित)-Sutra News

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ ।



मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका (महिला उमेदवारको हकमा ४० वर्ष ननाघेका) व्यक्तिले दरखास्त दिन सक्नेछन् ।

परीक्षा असार २ गते शनिबार हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट