३३ ठेकेदारका कम्पनी नै खारेज-Sutra News

३३ ठेकेदारका कम्पनी नै खारेज

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौँ- विभिन्न निर्माणको जिम्मा लिएर काम नगर्ने, काम अलपत्र पार्ने, नवीकरण नगर्ने निर्माण कम्पनीमाथि सरकारले कठोर कदम चालेको छ। सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीको इजाजतपत्र खारेज गरिएको हो ।



यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको थियो ।  सरकारले आग्रह गरे पनि अटेर गर्ने कम्पनी कारबाहीमा परेका हुन्।

कुन-कुन कम्पनी भए खारेज सूचीसहित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट