१ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित-Sutra News

१ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित

बिहिबार, १४ बैशाख २०८०

बिहिबार, १४ बैशाख २०८०

काठमाडौं- राष्ट्रियसभाको आजका लागि डाकिएको बैठक स्थगित भएको छ । विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार)का लागि सारिएको हो ।



‘राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,’ सचिवालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट