काठमाडौँ- कांग्रेसको १४ औं महाधिवेशनमा पर्वत जिल्ला सभापतिका प्रत्यासीसहितका युवाहरूले नेपाली कांग्रेस परित्याग गरेका छन्। सभापतिका प्रत्यासी उम्मेदवार मिलन सुवेदीसहित विभिन्न पार्टी परित्याग गरी युवाहरूले रास्वपा प्रवेशको तयारी गरेका हुन्।
नेपाली कांग्रेसका क्रियाशील सदस्य, विभिन्न इकाइका नेतृत्वकर्ताहरूले पार्टी छोडेको घोषणा गरेर्का हुन्।