करणले दिलाए नेपाललाई तेस्रो विकेट-Sutra News

करणले दिलाए नेपाललाई तेस्रो विकेट

सोमबार, १८ बैशाख २०८०

सोमबार, १८ बैशाख २०८०

काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएईविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले यूएईको तेस्रो विकेट झारेको हो। नेपालको पहिलो विकेट सोमपाल कामीले र बाँकी दुई विकेट करण केसीले लिए।



https://www.sutranews.com/179713/2023/01/

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट