सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्ने बारेमा जवाफ दिएका छन्।
‘मैले अखबारहरूमा पढेँ । अरु मलाई थाहा छैन’, संचारकर्मीको प्रश्नमा ओलीले जवाफ दिए।
प्रतिक्रिया दिनुहोस्