१० दिनका लागि आमिर नेपालमा, के गर्दैछन् त उनी?-Sutra News

१० दिनका लागि आमिर नेपालमा, के गर्दैछन् त उनी?

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

आज काठमाडौं ओर्लिएका बलिउड अभिनेता आफ्नो नीजि भ्रमणमा काठमाडौं आएको खुलेको छ।



उनी १० दिन नेपाल बस्नेछन् कार्यक्रम रहेको बताइन्छ

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन काठमौं आएको बताइन्छ।

आमिर यसअघि २०७१ सालमा युनुसेफको औपचारिक कार्यक्रममा नेपाल आएका थिए। उनी ९ वर्षपछि नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट