काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ ।
नेतत्रयबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन । तर नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा हुने बुझिएको छ। यो प्रकरणमा कांग्रेस, माओवादी र एमालेका ठूलै नेताहरू मुछिएका छन्।