यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर-Sutra News

यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०
trump

काठमाडौँ– यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन्।



न्युयोर्कको एक अदालतले पूर्वराष्ट्रपति उनलाई दोषी ठहर गर्दै पीडित महिलालाई क्षतिपूर्तिसहित ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट