पूर्वगृहमन्त्री खाणका निजी सचिव केसी पनि पक्राउ-Sutra News

पूर्वगृहमन्त्री खाणका निजी सचिव केसी पनि पक्राउ

बुधबार, २७ बैशाख २०८०

बुधबार, २७ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणपछि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ। केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । खाणलाई चाबहिलबाट पक्राउ गरिएको थियो।



उनीहरूलाई काठमाडौं प्रहरी परिसर ल्याइने प्रहरीको भनाइ छ। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक एको थियो।

https://www.sutranews.com/180436/2023/10/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट