किन १० दिनको विपश्यना कोर्ष नसकी भारत फर्किए आमिर?-Sutra News

किन १० दिनको विपश्यना कोर्ष नसकी भारत फर्किए आमिर?

शुक्रबार, २९ बैशाख २०८०

शुक्रबार, २९ बैशाख २०८०

विपश्यनाको नियम अनुसार १० दिन नियम पालनसहित ध्यान गर्न भनेर आएका बलिउड अभिनेता आमिर खान नियम नै तोडेर भारत फर्किएका छन् ।



आफ्ना नजिकका साथि राजिब तुथ्रााको निधन भएकाले उनी शुक्रबार बिहान ८ बजे नै ध्यान केन्द्र छाडेर गएका हुन् ।

आमिरले गत आइतबार काठमाडौँ आएर सोमबार बाट ध्यान गर्न थालेका थिए ।

तर साथीको निधन भएकै कारण शुक्रबार बिहान १०:५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेको कुरा उक्त उक्त केन्द्रका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट