बढी पारिश्रमिक लिने कलाकारप्रति किन आक्रोशित बने अभिनेता प्रकाश ?-Sutra News

बढी पारिश्रमिक लिने कलाकारप्रति किन आक्रोशित बने अभिनेता प्रकाश ?

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०

काठमाडौं । अभिनेता प्रकाश घिमिरेले बढी पारिश्रमिक लिने कलाकारप्रति आक्रोश पोखेका छन् ।



फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो आक्रोश पोखेका हुन् ।

यस्तै, उनले चलेका कलाकारले पर्सेन्टेजमा बसेर पारिश्रमिकको नाममा जुवा खेलिरहेको बताए ।

‘फिल्मले भोलि कमाउन पनि सक्छ र असफल पनि हुन सक्छ । यो जुवा नै हो ।’ पछिल्लो समय नाम चलेका कलाकारले पारिश्रमिक लिन छाडेर सेयरमा आकर्षित भइरहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट