तत्काल अयोग्य लडाकुलाई २–२ लाख नबाँडनु : सर्वोच्च-Sutra News

तत्काल अयोग्य लडाकुलाई २–२ लाख नबाँडनु : सर्वोच्च

मंगलबार, २ जेष्ठ २०८०

मंगलबार, २ जेष्ठ २०८०
adalat

काठमाडौं । सर्वोच्च अदालतले तत्काल अयोग्य लडाकुलाई २–२ लाख बाँड्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । यसअघि सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए ।
अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।



यसअघि मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई दुई दुई लाख नगद दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट