काठमाडौँ- सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो।
सूची
प्रतिक्रिया दिनुहोस्