बलिउड अभिनेता ऋतिक रोशन पछिल्लो केही दिनयता निजी जीवनमा व्यस्त रहेका छन् ।
सोही क्रममा उनी पछिल्लो समय आफ्नो पारिवारिक सदस्यसँग देखिए ।
परिवारिक सदस्यसँग विताएपछि अब उनी कहाँ जालान भन्ने जिज्ञासा उनका प्रशंसकहरुलाई छ ।
यही बेला उनले ५० करोडमा गर्लफ्रेन्डसँग मिलेर एक फ्ल्याट खरिद गरेको खुलेको छ । तर, उनले आधिकारिक रुपमा जानकारी गराएका छैनन् ।