काठमाडौं । अर्थ समितिको शनिबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच चर्काचर्की परेको छ ।
सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहोर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नू भनेपछि दुईजना बीच चर्काचर्की भएको हो ।
भिडियोमा हेर्नुस् ।