सन्दीप लामिछानेविरुद्धको मुद्दा : पीडितको सक्कल जन्मदर्ता मगाउन आदेश-Sutra News

सन्दीप लामिछानेविरुद्धको मुद्दा : पीडितको सक्कल जन्मदर्ता मगाउन आदेश

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०
फाइल तस्बिर

लामिछानेविरुद्धको मुद्दामा पीडित नाबलिका अर्थात ‘गौशला २६’ को जन्मदर्ता प्रमाण पत्रको सक्कल फाइल मगाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।



न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले स्थानीय तह र अस्पतालबाट न्मदर्ता प्रमाण पत्रको सक्कल फाइल मगाउन मगाउन आदेश गरेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट