हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा हिउँ जमेपछि डोजर प्रयोग गरेर हटाइएको छ ।
पाँच महिनादेखि जमेको हिउँ डोजरले पन्छाउने काम गरिएको नाम्खा गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्