
काठमाडौं । बिहीबार (१ साउन)मा बसेको नेकपा (एमाले)का सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावलाई अनुमोदन ग¥यो । साथै, बैठकले पदाधिकारीको संख्या घटाउनेदेखि दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी विधान महाधिवेशनमा प्रतिनिधि बन्न सक्ने भन्दै प्रस्ताव पारित गर्यो । पार्टी सचिवालयको बैठकले पारित गरेका प्रस्तावलाई अनुमोदन गर्न शुक्रवारका लागि पोलिटब्युरो बैठक बोलाइएको छ । जुन...
काठमाडौं । नेकपा (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तानसमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारीले न्यूजिल्यान्डको निन्जा ए लिग खेल्ने भएकी छिन् । सावित्रालाई...
नखाको विषले सतायो,नचल्ने खोटी बनायो लुटेर खुसी जीवनको,अधर्मी पापी बनायो घाम,जून सबैको एउटै हैन र ? हामीले फेर्ने सास एउटै हैन र...
काठमाडाैं । गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डिया विमानका दुई पाइलटहरू बीचको अन्तिम कुराकानीको ककपिट रेकर्डिङले क्याप्टेनले नै विमानको इन्जिनमा...