मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट पारित-Sutra News

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट पारित

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।



सरकारले पारित गरेको बजेट संसदको संयुक्त बैठकमा केहीबेरपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट