काठमाडौं । सार्वजनिक खर्चमा कटौती गर्न अर्थमन्त्री डा. प्रकाशरण महतले २० वटा आयोग र समिति खारेज गर्ने घोषणा गरेका छन् ।
सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगको सुझावअनुसार समिति खारेज गर्ने सरकारले निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्