प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज-Sutra News

प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं । सार्वजनिक खर्चमा कटौती गर्न अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षका लागि सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज गरेको बताएका छन् ।



आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भागणमार्फत अर्थमन्त्री महतले भत्ता खारेज गरेको बताएका हुन् । सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगको सुझावअनुसार समिति खारेज गर्ने सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट