राजश्व संकलन ११ खर्ब ७९ अर्बमात्र-Sutra News

राजश्व संकलन ११ खर्ब ७९ अर्बमात्र

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने अनुमान गरिएको छ ।



अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । राजश्व चालु आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजश्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट