अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक-Sutra News

अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौतीका लागि अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने भएको छ ।



अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सोमबार सरकारको नीति संसद्मा प्रस्तुत गरेका हुन् ।

देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको महतले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट