प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन-Sutra News

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड विनियोजन गरेको बताएका हुन् ।
वित्तीय हस्तान्तरणतर्फ २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताए । उनले प्रदेश र स्थानीय तहमा समपूरक अनुदानमार्फत १३ अर्ब विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट