सरकारले गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने-Sutra News

सरकारले गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेति अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।



आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन् ।

गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट