इ-कमर्श व्यापारका लागि कानुन बनाउने घोषणा-Sutra News

इ-कमर्श व्यापारका लागि कानुन बनाउने घोषणा

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत इ-कमर्श व्यापार सम्बोधन गर्ने भएको छ ।



इ-कमर्शमार्फत हुने व्यापारका लागि कानुन बनाउनका लागि सरकारले बजेटको व्यवस्था गरेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट