अर्थमन्त्री प्रकाशशरण महतले रासायनिक मलका लागि ३० अर्ब विनियोजन गरेका छन
आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।
मार्सीलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् ।