काठमाडौं-तराई फास्टट्र्याकलाई २२ अर्ब ५० करोड बजेट-Sutra News

काठमाडौं-तराई फास्टट्र्याकलाई २२ अर्ब ५० करोड बजेट

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणको लागि २२ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।



अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

ठेक्का लाग्न बाँकी रहेको निर्माणका लागि ठेक्का लगाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट