दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने-Sutra News

दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

सोमबार, १५ जेष्ठ २०८०

सोमबार, १५ जेष्ठ २०८०

सरकारले दोलखा तथा काभ्रेमा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ।



त्योसँगै सरकारले विदेशी सिनेमालाई नेपालमा छायाँकन गर्ने अभिप्रेरित गर्ने जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुना्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट