विगतमा आलोचना भएको सांसद विकास कोष सरकारले ब्युँताएको छ । प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले ५ करोड रुपैयाँ दिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्