कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा-Sutra News

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।



सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेशको कोशी नामकरणको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री थिइन् । उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट