राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम पाँच देशमा आवासीय नेपाली राजदूत नियुक्त गरेका हुन् ।
फिजीको राजदूतमा कैलाशराज पोखरेल, अर्जेन्टिनाको राजदूतमा निर्मलराज काफ्ले, नर्वेको राजदूतमा प्रा.डा.राम स्वार्थ रायलाई, मिलनराज तुलाधरलाई बेलारुस र तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन्।