प्रवासीलाई प्रधानमन्त्रीको आग्रह : स्वदेश फर्किएर योगदान गर्नू-Sutra News

प्रवासीलाई प्रधानमन्त्रीको आग्रह : स्वदेश फर्किएर योगदान गर्नू

बुधबार, १७ जेष्ठ २०८०

बुधबार, १७ जेष्ठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।



चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट