अखण्ड भारत नक्सामा नेपालको भुभाग समेटिएको विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन-Sutra News

अखण्ड भारत नक्सामा नेपालको भुभाग समेटिएको विरोधमा भारतीय दुतावास अगाडि प्रदर्शन

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

भारतको अखण्ड भारत नक्सामा नेपालको भुभाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दुतावास अगाडी विरोध प्रदर्शन गरेको छ ।



हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केहि भुभाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थीत दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका थिए । उनीहरुले भारतले पटक पटक नेपालको भूभाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नारावाजी गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट