मुगुमा बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु-Sutra News

मुगुमा बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

मुगुमा बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको छ ।  छायानाथ रारा नगरपालिका-१० झाकोटकी ३० वर्षीया राजु नेपालीको  बच्चा जन्माउन नसक्दा मृत्यु शुक्रबार मृत्यु भएको हो । 



बिहीबार  घरमा सुत्केरी हुन नसकेर जिल्ला अस्पताल मुगुमा आएकी थिइन् । जिल्ला अस्पताल मुगुले जारी गरेको विज्ञप्तिअनुसार पिसाब संक्रमण र बच्चा पाउने व्यथा लागेर नेपाली बिहीबार अस्पतालमा भर्ना भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट