निर्जीवन बीमा कम्पनीहरूले बीमा शुल्कबापत आर्जन गरे ३२ अर्ब-Sutra News

निर्जीवन बीमा कम्पनीहरूले बीमा शुल्कबापत आर्जन गरे ३२ अर्ब

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाखसम्म ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।



बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरू”ले यस अवधिसम्म ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय गर्न सफल भएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्म ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट