बलात्कार आरोपमा अदालतका अधिकृत पक्राउ-Sutra News

बलात्कार आरोपमा अदालतका अधिकृत पक्राउ

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।



२२ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

राति किशोरीको घरमा नै गएर बलात्कार गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट