स्टारडमको चरम चुलीमा पुगेर गुमानामी हराएका यी बलिउड स्टार जसले भोगे दुखद् अन्त्य-Sutra News

स्टारडमको चरम चुलीमा पुगेर गुमानामी हराएका यी बलिउड स्टार जसले भोगे दुखद् अन्त्य

आइतबार, २८ जेष्ठ २०८०

आइतबार, २८ जेष्ठ २०८०

बलिउडमा कयौं यस्ता कलाकार छन् जसले एक समय यती धेरै चर्चित बने र पछि त्यसलाई विविध कारण र परिस्थितिले सम्हाल्न नसक्दा बर्बाद बने। उनिहरुले सफलताको बुलन्दी छोएपछि गुमनामीमा पुगेर हराए त्यस्ता कलाकारहरुको सूचि यस्तो छः



Parveen Babi Birth Anniversary: 10 Timeless Classics featuring the actress  | Filmfare.com

परवीन बाबीः

कुनै समय सर्वाधिक पारिश्रमिक बुझ्ने परवीन बाबीको कहानी एकदमै डरलाग्दो छ। दुनियाँले उनी मृत्यु भएको खबर पनि उनको शव गनाउन थालेपछि थाहा पाएको थियो। आजकलका अभिनेत्रीका लागि समेत सपना हुने उनको करियरको उचाइ थियो तर व्यक्तिगत जीवनमा प्रेम-विछोडका उतारचढावले गर्दा उनी डिप्रेसनको सिकार बनिन र संसारबाट गुमनाम बनिन्। सन् १९८३ मा एकाएक हराएकी उनको मानिसहरुले एकैपटक मृत्युको खबर सुन्नुपरेको थियो।

Meena Kumari | Kavishala Sootradhar

मिना कुमारीः

दिग्गज अभिनेत्री मीना कुमारीको याद उनले अभिनय गरेका वियोगान्त चरित्रका लागि गरिन्छ। रिल जीवन जस्तै उनको वास्तविक जीवन पनि वियोगान्त नै रह्‍यो। ‘ट्रायाजिडी क्वीन’ उपनामले चर्चित उनले पनि वियोगान्त अन्त्य भोग्न पर्‍यो। विवाहित तथा तीन स्न्तानका पिता कमल अमरोहीसँगको प्रेमपछिको गोप्य विवाहले उनको जीवनलाई बर्बादी तर्फ डोर्यायो। अस्वस्थ्य सम्बन्धका कारण हिंसा र तनाव बेहोरेकी मीनाकुमारीलाई क्रोनिक इन्सोमेनिया(निन्द्रा नपर्ने रोग) भयो। चिकित्सकको सल्लाहामा सुत्ने औषधिको सट्टा उनलाई एक पेग ब्रान्डी पिउने चिकित्सकीय सल्लाह पछि उनी मदिराको लतमा पुगिन् जसले उनलाई कलेजोसम्बन्धी रोग लाग्यो र त्यही रोगले दुई दिन कोमामा पुगेरी बेहोसीमै उनले यो संसार छोडिन।

Bollywood Movie Actor Bharat Bhushan Biography, News, Photos, Videos |  NETTV4U

भारत भूषणः

सन् ६०-७० को दशकमा आफ्नो कलाकारिताका कारन भारतले गजबको लोकप्रियता र चर्चा बटुले। तर समयसँगै उनी ऋणमा यसरी डुबेकी पैसाका लागि सानातिना भूमिकामा अभिनय गर्न बाध्य भए। यसरी नै उनको जीवन सकियो।

एके हंगलः

‘आनन्द’ जस्तो सिनेमाका चर्चित हंगलले आफ्नो समयमा थुप्रै यादगार सिनेमाहरु गरे। तरपछि गएर यस्तो समय आयो उनीसँग आफ्नो उपचार गर्ने पैसासमेत भएन। अभावकाबीच नै उनले यो संसार छाडे।

भगवान दादा:

इंडिया के पहले डांसिंग सुपरस्टार कहलाने वाले भगवान दादा (Bhagwan Dada) ने अपने करियर के पीक में आलीशान बंगलों में जिंदगी गुजारी. फिर एक समय आया जब वह चॉल तक में रहने को मजबूर हो गए थे.

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट