गाँजा अध्ययनबारे अर्थमन्त्रीले भने – पुरानै मानसिकतामा नबस्ने हो कि-Sutra News

गाँजा अध्ययनबारे अर्थमन्त्रीले भने – पुरानै मानसिकतामा नबस्ने हो कि

सोमबार, २९ जेष्ठ २०८०

सोमबार, २९ जेष्ठ २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला तथा विकसित मुलुकले मेडिकल प्रपोजका रुपमा विजनेस गरिरहेको हुँदा अध्ययनका लागि नीति ल्याएक बताएका छन् ।



गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं नभनेको उनले स्पष्ट पारे ।

साथै नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’

तर, अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको भन्दै उनले भने, ‘हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट