चीनमा ४ वर्षभित्र एक लाख ८० हजारभन्दा बढी विरुद्ध ठगीको आरोपमा मुद्दा-Sutra News

चीनमा ४ वर्षभित्र एक लाख ८० हजारभन्दा बढी विरुद्ध ठगीको आरोपमा मुद्दा

मंगलबार, ३० जेष्ठ २०८०

मंगलबार, ३० जेष्ठ २०८०

सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पुर्‍याएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।



यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ ।

एसपीपीले वित्तीय जोखिम नियन्त्रणको प्रयास स्वरूप अभियोजन तीव्र बनाएको छ । प्रायः यस किसिमका मुद्दामा अवैध कोष सङ्कलन, मुद्रा जाली र गैरकानूनी व्यापार सञ्चालनलगायतका क्षेत्र समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट