संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ कार्यकर्ता पक्राउ-Sutra News

संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ कार्यकर्ता पक्राउ

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षासम्बन्धी ऐन पारित गर्न दबाव दिँदै प्रदर्शन गरेको छ ।



बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट